Most Recent News Headlines
Results : 22789 - 22794 of 23704

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र 'व्याच नं १६' ले आश गरे अनुरूपको व्यापार गर्न नसकेपछि चलचित्रमा निर्माता मात्र हैन चलचित्र उधोगले पनि एउटा नराम्रो हार बेहुर्नु परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-17, बिहिवार
निर्देशक श्याम भट्टराईलाई अहिले खाने फुर्सद पनि छैन । उनको जीवन निकै व्यस्ततामा बितिरहेको छ । हुनत श्यामले अहिले कुनै चलचित्रको निर्देशन गरिरहेका छैनन् र पनि उनी आफू निकै व्यस्त भएको बताउँछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-16, बुधवार
नायिका ऋचा सिंह ठकुरीले आफू नहराएको बताएकी छिन् । फिल्मीखबरले करिब एक महिना अगाडी ऋचा हराएको कुरा सार्वजनिक गरेको थियो र सो कुरालाई खण्डन गर्दै ऋचाले आफू हराएको नभएर बिदेश भ्रमणमा गएको बताईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-16, बुधवार
चलचित्र 'नाइ नभन्नु ल' बाट एकाएक चर्चामा आएका निर्देशक बिकाश आचार्यले तेस्रो चलचित्र 'म तिम्रो भईसकें' को निर्देशन गरिरहेका छन् । चलचित्रको गत फाल्गुन २७ गतेबाट छायाँकन शुरू गरिएको निर्देशक आचार्यले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-16, बुधवार
भर्खरै मात्र सम्पन्न नेफ्टा अवार्डमा नायिका रेखा थापाले सर्वोत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । अवार्ड हातपारे पनि रेखाको मन खुसी देखिएन । कारण उनले अवार्ड हात पार्नु भनेको एक निर्देशकलाई किस गर्नु हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-16, बुधवार
चर्चित निर्देशक किशोर रानाका भाई रञ्जित रानाले निर्देशन गरेको पहिलो चलचित्र 'सहारा' चैत्र ४ गते शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

