Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22783 - 22788 of 23505
फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ५, बुधवार
बेन नबिन अधिकारीसँग मिलेर आकाश अधिकारीले निर्माण एवं निर्देशन गरेको चलचित्र  'काठमाण्डू' को युरोपको जर्मनी शहरमा एक भब्य समरोहका बिच पहिलो प्रदर्शनी गरिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ५, बुधवार
स्पाईनल कर्डको समस्यबाट विरामी भई दुई दिन अघि निधन भएका पार्श्व गायक कुमार कान्छाले गाएका १२ वटा उत्कृष्ट गीतहरूको संगालो एल्बम 'बेष्ट आफ कुमार कान्छा २०६७' लाई सार्वजनिक गरिएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, २०६७ माघ ५, बुधवार
           निधन पश्चात श्रद्धाञ्जली सभामा स्वर्गीय मास्केको पार्थिव शरिर    स्वर्गीय बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको पार्थिव शरिरमा माल्यार्पण   गर्दै प्रधानमन्त्री माधव कुमार नेपाल ।
अनुप भट्टराई, काठमाण्डौ, २०६७ माघ ५, बुधवार
८३ बर्षको उमेरमा मंगलबार राति स्वर्गारोहण भएकी बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको निधन प्रति राज्यले केही चासो व्यक्त  गरेको छ ।
फिल्मीखबर, चितवन, २०६७ माघ ४, मंगलवार
सदावहार नायक भुवन केसी र महानायक राजेश हमालले सयौ फिल्ममा अभिनय गरिसकेका छन् । झण्डै तीन दशकको फिल्मी करिअरमा यि दुईले सँगै फिल्म खेल्ने मौका भने दुई फिल्ममा मात्र पाएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ४, मंगलवार
करिब एक महिना अघि अमेरिका गएका चर्चित गीतकार डा. कृष्णहरी बराल कार दुर्घटनामा परेका छन् ।
Results : 22783 - 22788 of 23505