Most Recent News Headlines
Results : 22795 - 22800 of 23704

फिल्मीखबर, काठमाण्डौ, 2011-03-15, मंगलवार
चलचित्र मैनाका निर्देशक केपी पाठक युरोप भ्रमणमा निस्कँदै छन् । चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पाठक चलचित्र 'मैना' लाई यूरोपियन मुलुकमा प्रदर्शन गर्न त्यसतर्फ जान लागेका हुन् ।

अर्पण ढकाल, धरान, 2011-03-15, मंगलवार
हल सञ्चालन गरेको तीस वर्ष भन्दा बढि समय पार गरिसकेको धरान स्थित गणेश टाकिजमा पनि डिजिटल प्रविधिले प्रवेश पाउने भएको छ । चलचित्र भवनलाई यतिबेला नयाँ स्वरुपमा परिवर्तनको साथ सञ्चालनमा ल्याउन धमाधम विविध निर्माणकार्य भैरहेको छ ।

फिल्मीखबर, दमक, 2011-03-14, सोमवार
नेपाली सिनेमा उद्योगमा हरेक साता दुईभन्दा बढी चलचित्र प्रदर्शनमा आउनु नौलो कुरा होइन । यो साता पनि पूर्वका सिनेमा भवनमा तीन चलचित्र बीच प्रदर्शनको भिडन्त हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-14, सोमवार
जापानमा गएको बिनाशकारी भूकम्प र सुनामिको कारण केहि दिन अगाडि जापान पुगेका महानायक राजेश हमाल पनि अफ्ठ्यारोमा परेका छन् तर राजेश एकदम सकुसल रहेको जानकारी फिल्मिखबर डटकमलाइ प्राप्त भएको छ ।

अर्पण ढकाल, धरान, 2011-03-14, सोमवार
नेपाली चलचित्रको व्यवसायीको लागि धरानलाई नैपालकै एक महत्वपूर्ण स्टेशनका रुपमा चिनिन्छ । निर्माताहरु आफ्ना चलचित्रलाई जसरी भए पनि रिलिज डेटमै धरानमा प्रदर्शन गर्न तछाड मछाड गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-13, आईतवार
भनिन्छ, पैसा भनेपछि महादेवका पनि त्रिनेत्र । पैसाकै कारणले कतिको त परिवार, साथीभाई तथा आफन्त बिच दुस्नमी नै बढेको हुन्छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

