Most Recent News Headlines
Results : 22771 - 22776 of 23704

फिल्मीखबर, काठमाण्डौ, 2011-03-23, बुधवार
नेपाली चलचित्र क्षेत्रमा प्रयोगको रूपमा चलचित्र 'अपवाद' निर्माण गरिँदै छ । फिल्म कलेजमा पढेका बिधार्थीहरू मिलेर निर्माण गर्न लागेको सो चलचित्र सिनेमाहरूको भिडमा एउटा फरक पहिचान बोकेर प्रस्तुत हुने चलचित्रका नायक राजबल्लभ कोईरालाले बताए ।

फिल्मीखबर, धरान, 2011-03-22, मंगलवार
नेपाली चलचित्रको व्यवसायका लागी महत्वपूर्ण स्थाम मानिने पूर्वी शहर 'धरान' मा चलचित्र 'स्वर' ले बल्ल प्रदर्शनको मौका पाएको छ । चलचित्र सोमबारबाट शिब सिनेमामा लागेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-22, मंगलवार
चलचित्र 'स्वर' बाट डेब्यू नायिका केकी अधिकारी गत बिहिबार ठूलै दुर्घटनाबाट बचिन् । चलचित्र 'आई एम सरी' को छायाँकनका क्रममा बिहिबार सिसै सिसाले बनेको अकोरियम फुटेर सिसै सिसाको बिचमा घेरिएकी केकीलाई भने केहि भएन र उनी सो दुर्घटनाबाट बच्न सफल भईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-21, सोमवार
बक्स अफिस फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाइनल खेल पत्रकार र कलाकार बिच हुने भएको छ । पोखरा रंगशालामा चैत्र १२ गते नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरू र ति अनुहारको बारेमा कलम चलाउने पत्रकारहरू बिच रोमाञ्चक खेल हुनेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-21, सोमवार
आईतवार थापाथली स्थित भैरब मन्दिरमा नायक आयुष रिजालले नायिका नीता ढुंगानासँग भिन्न तरिकाले बिहे गरे । आफ्नो प्रेमीकालाई भिलेनले अपहरण गरेर बिहे गर्न लागेको थाहा पाएपछि बिबाह मण्डपमा पुगेका आयुषले उपस्थित भिलेनहरूलाई सखाप पारी नीतासँग आयुषले सोही मण्डपमा बिहे गरेका हुन् ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-20, आईतवार
होलीको पावन अबसरमा शनिबार निर्देशक दिपक खाँडले निर्देशक समाजलाई ५.१ साउन्ड सिस्टम उपहार स्वरुप हस्तान्तरण गरेका छन् । समाजमा आयोजित होली विशेष कार्यक्रममा खाँडले समाजका कार्यबाहक अध्यक्ष बिमल पौडेलको हातमा सो साउन्ड सिस्टम हस्तान्तरण गरेका हुन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

