Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20923 - 20928 of 24001
रेम बिक, काठमाण्डौ, 2012-08-06, सोमवार

बाल्यकालमा ऐना अगाडी लुकेर अभिनय गर्दा झ्यालको चियो पार्दै उनकी आमाले हेरेको थाहा पाउँदा यी ठिटो लाजले भुतुक्कै पर्थे रे । बन्द कोठा भित्र छोरा रोएको र रुँदा रुदैँ हाँसेको सुनेपछि सशंकित बन्ने आमा पनि कुनै बेला त छोरामा हिरो बन्ने भूत चढेको देख्दा अवाक बन्ने गर्थिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-06, सोमवार

जन्मदिनको अवसर पारेर फिल्मीखबरले रीमालाई प्रश्न गर्यो 'तपाईंले कति वटा बसन्त पार गर्नु भयो त ? रीमाले सजिलै उत्तर दिईन्, '१६ बर्ष भन्दा पत्याउँदैनन् पत्याउने उमेर भन्दा अलि गार्‍हो पर्ला कि ।'

फिल्मीखबर, काठमाण्डौ, 2012-08-06, सोमवार

सविन श्रेष्ठ लिड रोलमा रहेको फिल्म गल्लीको पनि केही दृश्य मलेशियामा सुट हुने भएको छ । उनी स्क्रिप्ट राईट प्रकाश पुरीका साथ हिजो आईतबार राति मलेशिया पुगे ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-06, सोमवार

मालतीको भट्टीमा रेखा थापाको भट्टी वाली रुपमा आनन्द लिने दर्शकहरुले अब फेरी रेखाको नयाँ भट्टीको स्वाद लिन पाउने भएका छन् ।

डब्बु क्षेत्री, , 2012-08-05, आईतवार

नेपालमै निर्मित पहिलो फिल्म 'आमा' का निर्देशक हिरा सिंह खत्रीको शालिक अनावरण अघि नै विवादमा परेको छ । चलचित्र विकास बोर्डको अगुवाइमा निर्मित शालिकको अनुहार नमिलेको बताउँदै फिल्मकर्मी विरोधमा उत्रिएपछि विवाद चुलिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-05, आईतवार

गल्ती गर्नेले माफी मागिसके तर आफ्नो फिल्मको गीतमा अटाईएका ती लोकेशनलाई दुरुस्तै अर्को फिल्मको गीतमा अटाउदै यू ट्यूवमा हालिदिएपछि कविराजले गरेको बेईमानीसंग रोशन क्रुद्धछन् ।
 

Results : 20923 - 20928 of 24001