Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20917 - 20922 of 23529
प्रकटकुमार शिशिर, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

लुटपछि आक्रमक कलेक्सन गरेको सेक्स रिभेन्ज स्टोरी चपली हाईटले आफ्नो प्रदर्शनको ५२ दिन मनाउँदै छ । फिल्मले आगामी सोमबार सफलतापूर्वक प्रदर्शन भएको ५२ दिन पुरा गर्देछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

काष्टमा हैन कन्टेनमा म विश्वास गर्छु भन्ने निर्देशक सुरज सुब्बालाई बिहिबार आफ्नो भनाई यथार्थमा परिणत भएपछी थप उत्साह मिलेको छ । किनकी बिहिबार देखि फ्लोरमा गएको 'मेरो भ्यालेन्टाईन' को स्पटमा उनले नयाँ कलाकारसँग काम सुरु गरेका छन् जस मध्ये छिन्  फ्रेस हिरोईन सुस्मिता ढकाल ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २१, बिहिवार

अमेरिकामा प्रदर्शन हुन लागेको फिल्म 'सायद' को प्रोमोशनका लागि आयोजक आईच प्रोडक्सनले झिल्के कान्छीको भिडियो तयार गरेको छ । आफुले मन पराएकी कान्छीलाई फकाउन झिल्केले सायदको साहारा लिएको भिडियोमा हेर्न सकिनेछ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २१, बिहिवार

जेठ १४ मा संविधान जारी हुने भएकाले संघियताको माग गर्दै पूर्व मेची देखि पश्चिम महाकाली सम्मका जिल्लाहरूमा हरेक दिन बन्द र हडताल हुन थालेका छन् र त्यहि बन्द हडतालको प्रत्यक्ष मारमा नेपाली फिल्म उधोग परेको छ ।

प्रकटकुमार शिशिर, काठमाण्डौ, २०६९ वैशाख २१, बिहिवार

पाँचतारे होटलदेखी पार्टी प्यालेस तथा रेष्टुराँमा आयोजना हुने फिल्मकर्मीको कार्यक्रममा सामान्य पनि व्यवस्थित नहुँदा कार्यक्रमले आकर्षण गुमाउँदै गएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २१, बिहिवार

सेक्स फिल्मको उपमा पाएको 'द लास्ट किस' का लागि नायिका शोभिता सिंखडाले लिप किस पनि नगरेको रहस्य खुलाएकी छिन् । फिल्मीखबरसँग कुरा गर्दै नायिका सिंखडाले आफ्ना बारेमा नकारात्मक टिप्पणी भईरहेको बताउँदै भनिन्, 'मैले लिप किस पनि गरेकी छैन तर टङ किस गरेकी छ भन्ने हल्ला चलिरहेको छ ।'

Results : 20917 - 20922 of 23529