Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20911 - 20916 of 23529
फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २३, शनिवार

विद्यमान राजनीतिक कुसंस्कारविरुद्ध फिल्म कारबाही निर्माण भएको छ । एनपी फिल्म्स् प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्म कारबाही राजनीतिक विषयसँग सम्बन्धित मात्र नभएर युवापुस्तालाई समेत लक्षित छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २३, शनिवार

विमल  पौडेलको नेतृत्वमा नयाँ कार्यसमिती गठन भएको पाँच दिन पश्चात निर्देशक समाजले कार्यालय प्रवक्ता घोषित गरेको छ । समाजको हरेक गतिविधिको बारेमा जानकारी दिने आधारिक ब्यक्तिको रूपमा महासचिव राजेन्द्र उप्रेतीलाई पहिलो बैठकले प्रवक्ता घोषित गरेको हो ।  

फिल्मीखबर, काठमाडौँ, २०६९ वैशाख २३, शनिवार

एउटा प्रोमोशनल गित खिच्ने काम बाहेक सुटिङ्गका अन्य सवै  गतिविधि सक्दै प्ले गर्ल प्याकअप भएको छ ।

सन्तोष गौतम, म्याग्दी, २०६९ वैशाख २२, शुक्रवार

मुस्ताङको जोमसोममा शुक्रबार फिल्म ईकु ब्याक अगेनको बिशेष प्रर्दशनी गरिएको छ । स्थानीय संस्था पाईला नेपालले जोमसोम सिनेमा घरमा आयोजना गरेको फिल्म अवलोकन गर्न सयौ दर्शकको उपस्थिती रहेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

गृहनगर धनगडीको ३५ डिग्रीको गर्मीबाट काठमाण्डू फर्किएपछी हिरो सुमन सिहँलाई घाम एलर्जी भएको छ । २० दिन देखि उनी घामहेर्नबाट बञ्चित भएका छन् । अनुहारमा विमिरा आएपछी उनलाई डाक्टरले घाम नहेर्ने सल्लाह दिएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, २०६९ वैशाख २२, शुक्रवार

एक दशक अघि चण्डाल भन्ने फिल्मको सुटिङ भईरहेका बेला पहिलो पटक महानायक राजेश हमाललाई देखेका चिरञ्जीवी आचार्यले त्यसपश्चात हमाललाई हालसम्म नजिकबाट देखिरहेका छन् । सो समय महानायकका सहयोगी रोशन हमाल मार्फत एउटा फ्यान भएर राजेशको निकटतामा पुगेका चिरञ्जीवी एउटा फ्यानको रूपमा हमालको वरीपरि सधै देखिरहे ।

Results : 20911 - 20916 of 23529