Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20935 - 20940 of 24000
फिल्मीखबर, काठमाण्डौ, 2012-08-04, शनिवार

पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'माई ब्रदर' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।
 

रेम बिक, पोखरा, 2012-08-03, शुक्रवार

पछिल्लो समयको केहि उदाहरणहरु देख्दा अहिलेको युवापुस्तालाई मनोरञ्जनात्मक र मसलेदार फिल्महरुले आकर्षित गरेको पाईन्छ । सामान्यतया फिल्म हेर्न जाँदा भए नभएको शैक्षिक सन्देश र आदर्श कुराहरु भएको फिल्म युवापुस्ताको रोजाईमा खासै परेको पाईदैन । तर यस्तै समयमा एउटा शिक्षा मुलक फिल्म आएको छ फिल्मको नाम हो 'हेल्लो प्रकृति' ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-03, शुक्रवार

नयाँ हिरोहरुको लिष्टमा आशावादी देखिएका सुवास थापा यो एक बर्षमा निकै ब्यस्त भए । उनीद्धारा अभिनित दोस्रो फिल्म ब्रेकफेल रिलिज भएको एक बर्षको परियडमा उनले ठूला बजेटका थप पाँच वटा फिल्म खेले त्यस मध्ये फेसबुक यहि भदौ २९ देखि प्रदर्शन हुदैछ भने अन्य रिलिजको लिष्टमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-03, शुक्रवार

एकीकृत माओवादीका अध्यछ प्रचण्डको जुँगाको निकै फ्यान रहेकी रेखा थापाको तारिफ गर्न नथाक्ने प्रचण्ड अब रेखाको बडीगार्ड भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-08-03, शुक्रवार

बिशेषगरि काठमाण्डौ, ललितपुर र भक्तपुरमा गाईजात्रा पर्व मनाईंदै छ तर जनताले बर्षौं देखि नेताको गाईजात्रा हेर्दै आएका छन् । राजनितीमा मात्र हैन फिल्म क्षेत्रमा पनि थुप्रै गाईजात्रा देख्न सकिन्छ । फिल्मी क्षेत्रको गाईजात्रका बारेमा हामी पछि चर्चा गर्नै नै छौं तर अहिलेलाई भने नेपाली फिल्मसँग जोडेर साप्ताहिकले बनाएको हाम्रा नेताहरूको यो गाईजात्रे पोस्टर हेरौं ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-08-03, शुक्रवार

प्रकृति अनि नारीसँग सम्बन्धित रहेर निर्माण गरिएको थ्रिलर फिल्म 'टाटा बाई बाई' को अफिसियल पोस्टर तथा प्रोमो सार्वजनिक गरिएको छ ।
 

Results : 20935 - 20940 of 24000