Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20929 - 20934 of 23720
फिल्मीखबर, कोरिया, 2012-06-11, सोमवार

आईतवार कोरियाको दोङ्देमुन स्थित कुकमिन हिग्वानमा प्रतिक्षित फिल्म 'फेसबुक' को प्रिमियर शो सम्पन्न भयो । फिल्मका निर्देशक सुरज सुब्बा, नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाको उपस्थितीमा मोरङ डाइनामिक कमिटीले प्रिमियर शोको आयोजना गरेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-11, सोमवार

संसारकै कान्छा फोटोग्राफरले परिचित बालक रिरेन्द्र श्रेष्ठ मायाज बारबाट बालकलाकारको भूमिकामा डेब्यू गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-11, सोमवार

ईजाजत पत्र विना फिल्म निर्माणको संख्या हवात्तै बढेका कारण टाईटल जुध्ने समस्या लगायत अन्य विभिन्न समस्या झेल्दै आएको चलचित्र बिकास बोर्डले यो प्रक्रिया तुरून्त बन्द नगरे सम्बन्धीत फिल्म निर्माण कम्पनी माथि कारबाहीको कदम चाल्ने निर्णय गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-10, आईतवार

परिवर्तन र परिमार्जनको नाममा अश्लितालाई बढवा दिदै समाजमा असर पर्ने प्रकृतिको फिल्म एनि टाईम मस्ती (एटिएम) निर्माण गरेका प्रोड्यूसर दिनेश थापालाई चलचित्र निर्माता संघले एक महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-06-10, आईतवार

टाईटल विवादबाट मुक्ति पाएको लक्ष्मण रिजाल निर्देशित फिल्म 'धुवाँ यो नशा' को अडियो म्यूजिक फिल्मीखबरबाट एक्सक्लुसिभ रुपमा लन्च गरिएको छ । 

 
कृष्ण न्यौपाने, दमौली, 2012-06-10, आईतवार

टिनएजरहरुको वास्तविक जीवनशैलीमा दुई दाजुभाइको आत्मीय सम्बन्धबाट अघि बढ्ने यो फिल्म लागुऔषधको कुलतमा फसेका कलेज विद्यार्थीहरुमा केन्द्रित छ ।

Results : 20929 - 20934 of 23720
Most Visited News (monthly)