Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आज वितरकहरुको भेला

फिल्मीखबर, काठमाण्डौ, 2012/09/27

फिल्म वितरण प्रणालीमा देखिएका विविध समस्यामा केन्द्रित हुदै आज वितरकहरुको भेला बसेको छ । विशालनगर स्थित चलचित्र संघको भवनमा बिहान देखि बसेको भेलामा स्वच्छ प्रर्दशन कसरी गर्न सकिन्छ भन्ने बिषयलाई प्रमुख मुद्धा बनाईएको छ ।  

 

वितरण सभापति नरेन्द्र महर्जनको नेतृत्वमा बसेको बैठकले रिलिजको होडबाजी र पैसाको लेनदेनको बिषयमा सम्भवत कुनै ठोस निर्णय पनि बाहिरिने छ । देशभरिका झन्डै २० वितरकहरुको उपस्थिति रहेको भेलाले विना दर्ता फिल्म वितरण गर्ने प्रक्रियालाई पनि सम्भवत रोक्ने गरी कुनै निर्णय गर्ने बताईएको छ ।

 

यस्तै भेलाले माओवादीले ताम्सालिङ क्षेत्रमा लगाएको हिन्दी फिल्म प्रदर्शन रोक्काको बिषयमा पनि आफ्नो धारणा तय गर्ने छ ।

Most Visited News (monthly)