
फ्लप भन्ने शब्द सुन्नु सबैका लागि दु:ख र चिन्ताको कुरा हो । यहि शब्दको चिन्तामा नायिका सुमिना घिमिरे पनि परेकी छिन् । हुन पनि अहिले उनलाई धेरैले फ्लप हिरोईन भन्न थालेका छन् ।

सुर्खेती युवाहरुको पहलमा सुजल इन्टरटेन्मेन्ट्सको ब्यानरमा निर्माण भइरहेको नेपाली फिल्म 'स्टुडेन्ट लाईफ' को साठी दिन लगाएर सुटिङ कार्य सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिवार पत्रकार सम्मेलनको आयोजना गरी निर्माण कम्पनीले फिल्म सकिएको जानकारी दिएको हो ।

सुरज सुब्बा नाल्बो अहिले उद्योगमा एउटा राम्रो तौल बनाएका निर्देशकले परिचित छन् । बाटो मुनिको फुल निर्देशन यता उनले आफ्नो उचाईलाई निकै बढाए जुन उचाई सायद रिलिज पछि थप बढ्यो । यस्तै उनले निर्देशन गरेको अर्को फिल्म फेसबुक हिजो शुक्रबार देखि रिलिज भएको छ ।

शुक्रबार साँझ सिटी सेन्टर स्थित विगत सिनेमामा फ्यामेली शो आयोजना गरेको गरेको फेसबुक युनिटले फिल्मकर्मीबाट तारिफ पाएको छ । दर्शकसंगै फेसबुक युनिटका साथ फिल्म हेर्न पुगेका केही फिल्ममेकरहरुसंग फिल्मीखबरले १० मा कति नम्बर दिनुहुन्छ भनी सोधेको थियो जसमा अधिकाशले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए ।

हुंकार राम्रै सुनिएको छ तर यसको मेकिङ कतिको स्तरिय हुने हो त्यो भोलिको कुरा तर निर्देशक दयाराम दाहालले चार सय बीस अर्थात समाजका केही ठगहरूलाई कसरी ठीक पार्न सकिन्छ भन्ने तर्क सहित नयाँ फिल्म निर्माणमा हात हालेका छन् ।

सञ्चारमाध्यममा जानकारी नदिई फिल्म 'सरी ल' को सुटिङ शुरू गरिएको छ । आज शुक्रबार बुढानिलकण्ठ मन्दिरमा पुजाआज गरी मुहुर्त गरिएको सो फिल्मको सुटिङ आजैबाट शुरू गरिएको हो ।

