Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20725 - 20730 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-09-09, आईतवार

महानायकलाई के गर्न आउदैन भन्ने प्रश्न उठ्दा प्रायको उत्तर हुन्छ उनलाई नाच्न आउदैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-09, आईतवार

घुष काण्डको आरोपमा चलचित्र विकास बोर्डको सदस्य पदबाट बर्खाष्त गरिएका निलहरी काफ्ले माथिको कारबाही उल्टिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-09, आईतवार

अभिनयमा पाएको सफलता जस्तै टेलिभिजन हिट हिरोईन अभिनेत्री दीपाश्री निरौला समाजसेवमा पनि सफल भएकी छिन् । दुई दशकको अभिनय यात्रामा उनले पहिलो पटक  उनले भब्य कार्यक्रम गरी पाँच महिलाहरुलाई दील खोलेर सहयोग गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-09, आईतवार

बधाई छ रोहित देवकोटालाई जसले स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नगद रू एक लाख २५ हजार प्राप्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-09, आईतवार

महिला निर्देशनमा डेब्यू गरेकी दीपा बस्नेतले २७ औं दिनमा आफ्नो फिल्म 'अन्तराल' को प्याकअप गरेकी छिन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-08, शनिवार

दुई दशकको अभिनय यात्रामा सधै सफल भएका अभिनेता सुनिल थापालाई बुढयौलीले छोएको छ तर यो कुरा उनी मान्न तयार छैनन् । विजी खलनायक थापाको उमेर उनको भाषामा ५५ बर्ष पुग्यो तर उनका आँखी भौंहरू फुलेको देख्दा लाग्छ उनको उमेर ५५ बर्ष हैन ।

Results : 20725 - 20730 of 24002