Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20719 - 20724 of 24002
फिल्मीखबर, काठमाण्डौ, 2012-09-10, सोमवार

नायक जीवन लुईटेलले आफू अभिनित फिल्म ब्ल्याक मेलको रहस्य खोलिदिएका छन् । निर्माण युनिटले लुकाउदै आएको कुरालाई जीवनले चुहावट गरिदिएका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-10, सोमवार

अमेरिका पुगिकन हिरोईन रञ्जना शर्माले केही साथीभाई माझ बर्थ डे पार्टी मनाईरहेकी थिईन् तर यो पटकको बर्थ डे माहोल भने निक भिन्नै रह्यो उनको लागि ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-10, सोमवार

आज साँझ ४ बजेका लागि मन्त्रीपरिषदको बैठक ठाकिएको छ जहाँबाट चलचित्र बिकास बोर्डका लागि नयाँ अध्यक्ष चयन हुने बताईएको थियो तर प्रधानमन्त्री कार्यालयका अनुसार फिल्मसंग सम्बन्धीत कुनै पनि एजेन्डा आजको बैठकका लागि तयार गरिएको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-10, सोमवार

चपली हाईटले जसरी नायिका बिनिता बरालको हाईटलाई उचो बनाईदियो फुलस्टपले त्यसैगरी तल पारिदियो । उनले चपली हाईटबाट जति चर्चा पाईन त्यसको न्यूनतम चर्चा पनि दिएन फुलस्टपले । जसकारण बिनितालाई अहिले केहि सोच्न बाध्य बनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-10, सोमवार

हुनत गिफ्ट भनेको जन्मदिन मनाउनेलाई साथीभाई तथा आफन्तहरूले सम्झनाको चिनो स्वरूप दिने गर्दछन् तर यहाँ नायक जीवन लुईटेलले भने आफ्नो जन्मदिनको अवसर पारेर आफ्ना शुभचिन्तक तथा साथीभाईहरूलाई उपहार स्वरूप आफ्नै व्यक्तिगत वेभसाईट गिप्ट दिने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-09, आईतवार

फिल्मको मुख्य कथा वेश्यावृतिमा आधारित रहेको बताउँदै अनुपले वेश्यावृतिमा संलग्न भएकी महिलाको कारणले उसको छोरामा पर्ने मानसिक असरलाई फिल्मले प्रस्तुत गर्ने बताए । फिल्ममा मौसमी मल्ल एउटी बेश्या महिलाको भुमिकामा देखिनेछिन् ।

Results : 20719 - 20724 of 24002