
आदिवासी फिल्ममेकरहरुलाई एउटै धागोमा बाध्दै त्यससंग सम्बन्धीत रहेर धेरै भन्दा धेरै फिल्म उत्पादन गर्ने उदेश्यका साथ स्थापना भएको ईन्डिजिनियस फिल्म अर्काईभलाई आर्थिक संकट परेको छ ।

प्रतिष्ठीत मल्टीप्लेक्स कम्पनी क्यूएफएक्सले चलचित्र बिकास शुल्कको नाममा गल्ती गरेको देखिएको छ ।

चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी माओवादी समर्थित तर उठबस काँग्रेससंग ज्यादा भएको भन्दै अखिल नेपाल चलचित्रकर्मी संघ अर्न्तगतका केही फिल्मकर्मी आज माओवादी अध्यक्ष प्रचण्डलाई भेटी भण्डारीको बिषयमा कम्प्लेन गर्ने तयारीमा जुटेका छन् ।

स्वर्गीय अभिनेत्री जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तीको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गर्न बाध्य भएको खुलासा गरेकी छिन् ।

सामाजिक कथामा बनेको फिल्म 'तुलसी' को प्रोमो एक्सक्लुसिभ रूपमा फिल्मीखबरबाट रिलिज गरिएको छ । यसअघि रिलिज गरिएको फस्टलुकको प्रतिक्रिया लिएर निर्देशक शंकर घिमिरेले दर्शक तान्ने प्रोमो बनाएको बताए ।

भदौमा २९ मा रिलिज हुने तयारीमा रहेका दुई फिल्मको रिलिज डेट हेरफेर गरिएको छ । सो डेटमा करिब ६ वटा फिल्म रिलिज हुने भएपछी वितरक सुनिल मानन्धरले रामप्रसाद रिजालको 'धुवाँ यो नशा' लाई एक हप्ता वर सारिदिएका छन् भने सोभित बस्नेतले निर्धारित समयमा 'जाउँ हिड पोखरा' को सुटिङ नसक्ने भएपछी उनको फिल्म डेढ महिना पर धकेलिएको छ ।

