Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 20677 - 20682 of 24002
अनुप भट्टराई, काठमाण्डौ, 2012-09-19, बुधवार

हुन त यहाँ नम्बर वान भन्न रुचाउने फिल्ममेकरले पनि बजार खोज्न छाडेर बजेट घटाउदै फिल्म बनाईरहेका छन् जसकारण उद्योग यहि कारणले कतै धाराशायी त हुने हैन भन्ने पनि एक किसिमको आशंका पनि  छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-19, बुधवार

मलेसियन प्रोजेक्ट सेफ ल्याण्डिङको सुटिङ सकिएको छ । गत भदौ १४ देखि सुटिङ सुरु गरिएको उक्त फिल्मको एक आईटम गीत खिच्न बाँकी राख्दै सम्पूर्ण सुटिङ आजदेखि सकिएको हो ।

अनुप भट्टराई, काठमाण्डौ, 2012-09-18, मंगलवार

आज हरितालिका तीज । हरेक हिन्दु नारीले जस्तै आजको दिनमा हाम्रा हिरोईनहरुले पनि आफ्ना पतिको दीर्घायुको कामना गरेका छन् । कोही निराहार ब्रत बसेर आजको तीज सफल बनाईरहेका छन् त कोही ब्यस्तताको बाबजुत चोखो नितो भई यो पर्वलाई मनाईरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-09-18, मंगलवार

शुक्रबार रिलिज हुनुपर्ने फिल्म 'ॐ' लाई तीजको मौका छोपेर आज बुधबार नै पोखरा र दमकमा रिलिज गरियो । फिल्मका निर्माता करण क्रेजीले दिएको जानकारी अनुसार बिना पब्लिसिटी आज फिल्म रिलिज गर्दा पनि दर्शकको हलमा भिड देखियो ।
 

फिल्मीखबर, काठमाण्डौ, 2012-09-18, मंगलवार

एक महिने भ्रमणका लागि अमेरिका पुगेकी अभिनेत्री अरुणिमा लम्सलको सहकर्मी युना उप्रेतीसंग भेट भएको छ । टेक्सास बस्ने युनाले न्यूर्योकमा रहेकी अरुणिमालाई भेट्न आएपछि उनीहरु क्वीन्स मलमा सपिङ गर्न समेत गएका थिए । युनाले अरुणिमाका लागि ब्याग गिफ्ट समेत दिईन् ।

फिल्मीखबर, काठमाडौँ, 2012-09-17, सोमवार

जसरी माहुरीको हुलमा रानी नहुदा अन्य माहुरीको अवस्था नाजुक हुन्छ त्यस्तै भएको छ अहिले फिल्म उद्योग पनि   । 

Results : 20677 - 20682 of 24002