Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18733 - 18738 of 23736
फिल्मीखबर, काठमाण्डौ, 2013-09-27, शुक्रवार

राजावादी पार्टी राप्रपाले गोपीकृष्ण मुभिजका संस्थापक अध्यक्ष तथा निर्माता उद्धव पौडेललाई आगामी संविधान सभाको निर्वाचन मैदानमा काठमाण्डौ क्षेत्र नं. ४ बाट उठाउने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-27, शुक्रवार

दशैंको मुखमा प्रदर्शनमा आउने फिल्मलाई व्यापारिक सफलता नमिल्ने देखिएको छ । हलका दर्शक बजार, व्यापार र यात्रामा व्यस्त हुने हुँदा यस्तो अनुमान गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-27, शुक्रवार

अभिनेत्री रेखा थापा यतिखेर कतारमा छिन् । यही बुधबार रातको १२ बजे रेखा कतार एयरवेजबाट कतार प्रस्थान गरेकी थिइन् । कतार स्थित नेपालीले खोलेको ग्रान्ड मार्ट सपिङ सेन्टरको उद्घाटन गर्न रेखा त्यहाँ पुगेकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-27, शुक्रवार

सञ्चारकर्मीसँगै गायिकाको छवि बनाएकी कोमल ओली फिल्म राजनीति मार्फत अभिनेत्री बनेकी छिन् । कोरियाको साँस्कृतिक कार्यक्रम सकेर यो हप्ता मात्रै नेपाल ल्यान्ड भएकी कोमल राजनीतिको अभिनयबाट पाएको सकारात्मक प्रतिक्रियाले गद्गद् छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-09-27, शुक्रवार

नोटबुक फिल्ममा जमेको जोडी जीवन लुईटेल र निता ढुंगानालाई दर्शकले पुन: अर्को फिल्ममा देख्न सक्ने सम्भावना छ । दर्जन भन्दा बढि फिल्ममा असिस्टेन्ट गरेका कृष्ण पौडेलले डेब्यू निर्देशन गर्न लागेको फिल्म 'धुन'मा जीवन र नितालाई लिड रोलका लागि कुरा गरिएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-09-27, शुक्रवार

निर्माता छविराज ओझासँगको १० बर्षे वैवाहिक सम्बन्धलाई रेखाले गएको बर्ष पूर्ण विराम दिइन् । सम्बन्ध विच्छेदको मुख्य कारण उमेर अन्तर र वैचारिक द्धन्द्ध भएको रेखा छविले बताउँदै आएका छन् ।

Results : 18733 - 18738 of 23736