Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18655 - 18660 of 23737
फिल्मीखबर, काठमाण्डौ, 2013-10-11, शुक्रवार

कालीसँग दामिनीलाई असोज २५ मै रिलिज गर्ने भएपछि दामिनीको नेपाली राइट लिने मनोज राठी समुहलाई लक्षित गर्दै रेखाले भनेकी थिइन्- 'मरेको कुकुर काँधमा बोकेर शिकार हुँदैन । बाघसँग भिड्न बाघ नै चाहिन्छ ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-10-11, शुक्रवार

अभिनेत्री निशा अधिकारीले नयाँ फिल्म पाएकी छिन् । सर्वोच्च शिखर सगरमाथाको सफल आरोही निशा फिल्म मुखैटाका लागी अभिनेता अर्पण थापाको अपोजिट हुने गरी अनुबन्धित भएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-10, बिहिवार

स्टारको कार्यक्रममा निर्देशक बस्नेतलाई आफ्नो भुमिका बारे बोल्न दिइएको थियो । तर उनले आफ्नो भन्दा पनि अरुको विषयमा बोले ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-10, बिहिवार

असोज २५ गते अर्थात फुलपातीमा देशका फिल्म हल काली र दामिनीमय हुँदैछन् । काली र दामिनीको प्रदर्शनलाई लिएर यतिबेला फिल्म बजार गर्माएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-10, बिहिवार

'स्टार फिल्ममा बालबालिकाले हेर्न नहुने मैले कुनै पनि दृश्य तथा संवाद बोलेकी छैन', स्टारको प्रेस समारोहमा बौल्दै सुमिनाले भनिन्- 'फिल्मलाई सबैले हेर्न पाउनु पर्छ । स्टारलाई किन एडल्ट सर्टिफिकेट दिइयो ? म आचम्मा परेको छु ।'

फिल्मीखबर, काठमाण्डौ, 2013-10-10, बिहिवार

नायिका निशा अधिकारीको सगरमाथा आरोहण निकै चर्चा परिचर्चाको विषय बन्यो । अनुमती बिना सगरमाथा चढेको भन्दै पर्वतारोहण क्षेत्रसँगै विभिन्न क्षेत्रबाट यी सुन्दरीले आलोचना पनि बेहोर्नुपर्यो ।

Results : 18655 - 18660 of 23737