Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18643 - 18648 of 23737
फिल्मीखबर, काठमाण्डौ, 2013-10-20, आईतवार

भर्खरै दशैंको ह्याङबाट पार पाएका दर्शकहरूलाई निर्देशक सुदर्शन थापाले कार्तिक ८ गते अर्को चाड आएको भन्दै दर्शकलाई सेलिब्रेट गर्न भने ।

अर्पण ढकाल, धरान, 2013-10-17, बिहिवार

असोज २५ बाट देशभर प्रदर्शनमा आएको फिल्म कालीले देशभरका हल संगै पुर्वका हलमा समेत उत्साहजनक व्यापार गर्न सफल भएको छ देशका करिब ८० हल संगै पुर्वको एक दर्जन हलमा यतिबेला काली प्रदर्शन भैरहेको छ

फिल्मीखबर, काठमाण्डौ, 2013-10-17, बिहिवार

अभिनेता आर्यन सिग्देलले बैशाखमा बिहे गर्ने भएका छन् । झण्डै पाँच बर्षको प्रेम पश्चात आर्यनले सपना भण्डारीलाई घर भित्र्याउने तयारी गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-17, बिहिवार

अभिनेत्री सुमिना घिमिरेको कथा वरिपरि घुमेको फिल्म 'स्टार' भोली शुक्रबारबाट देशभरका पर्दामा चल्दैछ । नेपाली फिल्म क्षेत्रको कथा बोकेको यो स्टारले सिङ्गल रिलिज पाएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-10-16, बुधवार

सुटिङका लागि एक महिना देखि थाईल्याण्डमा रहेको 'स्टुपिड मन' फिल्म निर्माण टिमले फुटबल खेलेर दशैं सेलिब्रेट गरेको छ । फिल्म निर्माण टिम र थाईल्याण्डको नेपाली समाज विच मैत्री पूर्ण खेल भएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-10-16, बुधवार

अन्य समयमा निकै चहलपहल हुने काठमाण्डौ दशैंमा भने सुनसान रह्यो । अधिकांश फिल्मकर्मी दशैं मनाउन काठमाण्डौ छाडेर आ-आफ्नो गृह जिल्ला पुगे । यसैविच करिब एक दर्जन कलाकार भने कतार पुगेर रमाइलो गरेका छन् ।
 

Results : 18643 - 18648 of 23737