
कलाकार राष्ट्र कि दल विशेषको ? यो विषयले बहसको रुप लिदैंछ । कलाकारले राजनीति गर्न नहुने एक थरीको धरणा छ । तर, नेपाली कलाकार पार्टी प्रवेश गर्ने क्रम घटेको छैन ।

अभिनेता राजबल्लभ कोईरालाले पहिलो पटक निर्माण गरेको फिल्म 'राघव'को फस्टलुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ ।

रजनीले फिल्म खेल्न निर्माता निर्देशकसँग `कम्प्रमाईज` गर्नुपर्छ भन्ने हल्लालाई सिधैं नकारिन् । रजनी भन्छिन्- 'कम्प्रमाईज भन्ने मेरो शब्दकोषमै छैन ।' उनी थप्छिन्- 'लोफर कम्प्रमाईज गरेर खेलेको हैन । अन्य फिल्ममा यस्तो प्रस्ताव आए मेरो उत्तर नो हुन्छ ।'

नेपाली काङ्ग्रेसले निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै गोपिकृष्ण मुभिजको टिभी फिल्मी विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।

फिल्मको समाचार सम्प्रेषण गर्ने पत्रकार फिल्मकर्मी हुने भिड बढ्दो छ । डाक्टर प्रदीप भट्टराई, डब्बु क्षेत्री, दिपेन्द्र लामा, लक्ष्मण सुवेदी, श्याम अर्याल, सुब्रत आचार्य, सामिप्य तिमल्सिना लगायत पत्रकारबाट फिल्मकर्मी भएका छन् ।

हाँस्य सम्राटसँग काम गर्ने आफ्नो सपना पूरा भएको भन्दै नन्दिता खुसी भइन् । उनले आफ्नो खुसी साट्दै भनिन्- 'मह जोडीसँग काम गर्न एकदमै रमाइलो भयो । उहाँहरुसँग काम गर्न पाउनु मेरो लागि ठुलो खुसी हो ।'

