Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`मनले मनलाई छुन्छ` नयाँ प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/02/13

नेपाली नयाँ बर्षलाई लक्षित गर्दै चैत २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मनले मनलाई छुन्छ’ को नयाँ प्रोमो सार्वजनिक गरिएको छ । झन्डै एक मिनेट लामो प्रोमोमा लभ, रोमान्स, द्धन्द्ध र विछोडका दृश्यलाई अटाइएको छ ।

 

 

प्रोमोमा कलाकार बिरेन श्रेष्ठ, गरिमा पन्त र मिथिला शर्मा देखिएका छन् । माया प्रेममा आधारित ‘मनले मनलाई छुन्छ’लाई स्व.शिव रेग्मीले निर्देशन गरेका हुन् । स्व.निर्देशक रेग्मीको नाममा ‘मनले मनलाई छुन्छ’ फिल्म युनिटले पुरस्कार समेत घोषणा गरेको छ । चलचित्र निर्माता संघको रोहवरमा हुने गरी फिल्म युनिटले स्व. शिव रेग्मीको नाममा पुरस्कार घोषणा गरेको हो ।