Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18541 - 18546 of 24288
फिल्मीखबर, काठमाण्डौ, 2014-02-14, शुक्रवार

कस्मेटीक पसलमा प्रणय दिवसको लागि गुलाफ र गिफ्टका समानको बिक्री बढ्दो छ । शहरमा गुलाफ र कस्मेटिक सामानको बिक्रि बढिरहँदा नेपाली फिल्मकर्मीको बैवाहिक सम्बन्धमा भने ब्रेकअप आउने क्रम पनि बढ्दै गएको तथ्य छ । सम्पूर्ण प्रेम जोडीलाई प्रणय दिवसको शुभकामना दिदै फिल्मीखबरले बैवाहिक जीवनमा ब्रेकअप आएका केही जोडीलाई यहाँ प्रस्तुत गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-14, शुक्रवार

आउँदो मार्च ७ अर्थात फागुन २३ गते नेपाल र अष्ट्रेलियामा रिलिज हुन लागेको फिल्म 'ऋतु'को गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको छ । प्रेममा आउने उतारचढावको कथा भन्ने यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा अभिनेता राजबल्लभ कोईराला र अभिनेत्री मलिना जोशीको टुक्रिएको प्रेम दर्शाईएको छ ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-02-14, शुक्रवार

फिल्म क्षेत्रकै उदाहरणीय जोडीबिच पनि गल्ती ? आश्चर्य प्रकट गरियो । ‘मानवीय स्वभाव हो, गल्ती हुनु स्वभाविक हो जस्तो लाग्छ,’ पती थापा आफ्नो गल्तीको ढाकछोप गर्नतिर लागे । उनले भने- ‘कुनै स्त्रीसँगको सम्बन्धका कारण झरना र म बिच खटपट भएको थियो ।’ फिल्म क्षेत्रकै एक स्त्रीसँगको सम्बन्धका कारण निर्माता सुनिल कुमार थापा मिडियामा छाएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-14, शुक्रवार

फाल्गुन ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'झोले'का केन्द्रिय पात्र दयाहाङ राईले प्रियंका कार्कीलाई पहिलो पटक हिरोइन जस्तो देखेका छन् । फिल्मको पर्दामा 'झोले'ले गाउँबाट शहर पसेकी यि कमला पात्रलाई दयाले हिरोइन देखेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2014-02-14, शुक्रवार

प्रेम दिवसमा जन्मदिन, साथीभाई माझ खुसी साट्न अभिनेत्री शुष्मा कार्कीका लागि यो राम्रो अवसर हो ।

फिल्मीखबर, काठमाण्डौ, 2014-02-13, बिहिवार

गौशलाको एउटा क्याफेमा अभिनेत्री रेखा थापा आफ्नो प्रेम अनुभव सुनाउँदै थिइन् । यी समाजसेवी अभिनेत्रीको भनाई सुन्दा लाग्थ्यो, प्रेम सम्बन्धी आफ्नो अनुभव होइन प्रवचन दिइरहेकी छिन् ।

Results : 18541 - 18546 of 24288