फाल्गुन ९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म 'झोले'का केन्द्रिय पात्र दयाहाङ राईले प्रियंका कार्कीलाई पहिलो पटक हिरोइन जस्तो देखेका छन् । फिल्मको पर्दामा 'झोले'ले गाउँबाट शहर पसेकी यि कमला पात्रलाई दयाले हिरोइन देखेका हुन् ।
.jpg)
दिपेन्द्र के खनाल निर्देशित डार्क कमेडी फिल्म 'झोले'लाई टेकेन खड्काले निर्माण गरेका हुन् । पुरूषोत्तम प्रधानको छायाँकन तथा शान बस्न्यातको लेखन रहेको यो फिल्ममा प्रियंका र दयाहाङको साथमा ए गुरूङ लगायतको अभिनय छ ।
प्रियंकालाई हिरोइन देखिएको फिल्म 'झोले'को नयाँ प्रोमो हेर्नुस्-

