Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18469 - 18474 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-11-25, सोमवार

नेपाली फिल्म 'जंगे'का लागि कलाकार खोजीरहेको निर्माण कम्पनीले कलाकारहरुको चरित्र समेत खुलाएर अडिसनमा आउन सार्वजनिक आह्वान गरेको छ । ‘जुनसुकै उमेर समुहका अभिनय प्रतिभाहरुले अडिसनमा सहभागिता जनाउन पाउनेछन्,’ जंगेका निर्माता समेत रहेका सिनेम्याटोग्राफर शुसन प्रजापतिले भने–‘हामीले उत्कृष्ट प्रतिभा छनौट गरेर फिल्ममा समावेश गर्नेछौँ ।’

फिल्मीखबर, काठमाण्डौ, 2013-11-25, सोमवार

कलाकार निर्मल शर्माको हाँसो हेर्न जो सुकैले पाउँदैन । 'गैंडा' उपनाम पाएका शर्माको मुस्कानलाई पनि फिल्मीखबरको क्यामेराले कैद गर्‍यो । आधा दर्जन फ्लप फिल्मका निर्माता शर्मा 'छ एकान छ'को प्रेममिटमा मुस्कुराउँदा लाग्थ्यो त्यो माहोलमा केहि भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-25, सोमवार

निर्माता एवं कलाकार दिपकराज गिरीले 'छ एकान छ' पैसा कमाउन निर्माण नगरिएको बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-25, सोमवार

यदि तपाईं फिल्मकी हिरोइन बन्ने तयारीमा हुनुहुन्छ भने पहिला आफ्नो स्वर परिक्षण गर्नुहोला । निर्माण युनिटले तपाईंको स्वरलाई चित्त बुझाएन भने हिरोइन बन्नुको सार्थकता नरहला ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-25, सोमवार

फिल्म 'सानो संसार'बाट नेपाली रजतपटमा प्रवेश गरेकी अभिनेत्री नम्रता श्रेष्ठ यस्तै एक प्रतिनिधि पात्र हुन् जसले पारिश्रमिक मात्रै हैन पर्दामा आफ्नो भूमिका पनि पुरुष कलाकार बराबर पाउने गरेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-11-24, आईतवार

शुक्रबारबाट काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा जारी ‘तेस्रो अन्तराष्ट्रिय लोक संगीत फिल्म महोत्सव’ आईतबार सकिएको छ । महोत्सवमा नेपाल सहित विभिन्न देशका लोकसंगीत समेटिएका ३२ फिल्म, बृत्तचित्र एवं गीतिदृष्य (म्युजिक भिडियो) प्रदर्शन गरिको थियो ।

Results : 18469 - 18474 of 23740