
नेपाल चलचित्र जाँचपास समितीले छबिराज ओझाले निर्माण गरेको फिल्म 'लोफर'लाई सबै वर्गका दर्शकले हेर्न मिल्नेगरी 'युनिभर्सल सर्टिफिकेट' दिएको छ । निर्माता ओझाले 'यू' सर्टिफिकेट पाएको फिल्मलाई सिङ्गल सहित पहिलो पटक 'आफ्नो व्यानरको फिल्म मल्टिप्लेक्स हलमा रिलिज गर्दैछन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा नेता जस्तै हाम्रा फिल्मकर्मी बिच माहोल बन्यो । आफु निकट पार्टीका उम्मेरदवारलाई बहुमत दिलाउने अभियानमा सहभागी हुन फिल्मकर्मीलाई भ्याइनभ्याइ भयो ।

दर्शकका प्रिय राजेश र रेखा आफ्नो बोलीमा चाहिं कत्तिको पक्का छन् त ? स्वतन्त्र राजेश र एमाओवादी कमरेड रेखाले बोलेका कतिपय कुरा पूरा हुन बाँकी छन् ।

फिल्मको हिरो हिरोइन बन्ने धेरैले सपना पालेका हुन्छन् । तर, सहजै फिल्ममा हिरो हिरोइन बन्न भने मुस्किल नै छ । फिल्मको हिरोइन हुन निर्माता निर्देशकको नजिक हुनुपर्छ र हिरो हुन पैसा लगानी गर्नुपर्छ, जानकारहरु यसै भन्छन् । आफैले पैसा लगानी गरेर फिल्मको हिरो हिरोइन र हिरो हिरोइन भएर फिल्ममा लगानी गर्नेहरुको बारेमा फिल्मीखबरले छोटो चर्चा गरेको छ ।

डन भनेर चिनिने दिपक मनाङ्गेका छोरा सिद्धार्थ गुरूङ फिल्म 'वान वे' मार्फत नेपाली रजतपटमा प्रवेश गरेका छन् । निर्देशक सुरज सुब्बा नाल्बो र निर्माता राजकुमार राईले सिद्धार्थलाई 'वान वे'मा अभिनय गर्ने अवसर दिएका हुन् । 'वान वे' हाल पोष्ट प्रोडक्सनमा

फिल्म प्रदर्शन गर्न नसकेपनि `निर्दोश` नामक फिल्मको गीत भने रिलिज गरिएको छ । झन्डै २ वर्ष अघि लण्डनमा छायाँकन गरिएको फिल्म `निर्दोश`को 'यो शहर लण्डन...' बोलको गीत सार्वजनिक गरिएको छ ।

