Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 18385 - 18390 of 23740
फिल्मीखबर, काठमाण्डौ, 2013-12-09, सोमवार

बरिष्ठ फिल्म निर्देशक शिब रेग्मीको निधन भएको छ । दुबै किड्नीले काम नगरेको अवस्थामा बल्खुको बयोधा अस्पतालमा उपचारार्थ रेग्मीको आज बिहान पौने छ बजे निधन भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-08, आईतवार

संगीत जीवनलाई पृष्ठभूमी बनाएर निर्माण गरिएको साँगितिक फिल्म 'मोक्ष'लाई चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड)ले केहि संवाद र दृश्यमा कैंची चलाउँदै 'युनिभर्सल सर्टिफिकेट' दिएको छ । यो फिल्मलाई सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-12-08, आईतवार

तामाङ फिल्मका निर्देशक सुदिप दोङको निधन भएको छ । विगत २ वर्षदेखि मलेसियामा रहेका दोङको राजधानी क्वालालाम्पुरमा शुक्रवार निधन भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र हालसम्म मृत्युको कारण पनि खुल्न नसकेको परिवार स्रोतले जानकारी दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-08, आईतवार

निर्माता छवि ओझाले सञ्चारकर्मी तथा कलाकर्मीलाई होम प्रोडक्सनको फिल्म 'लोफर' देखाएका छन् । दिउँसो साढे १२ बजेको शो हेर्न दुई दर्जन भन्दा बढी सञ्चारकर्मी तथा फिल्मकर्मी सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स फिल्म हलमा पुगेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-08, आईतवार

दोस्रो संविधानसभाको चुनाव पश्चात पनि जनतामा संविधान बन्छ या बन्दैन भन्ने अन्यौलता एकातिर छ भने फिल्मकर्मीहरूको अर्को अन्यौलता दोलखामा फिल्म सिटी बन्छ या बन्दैन भन्नेमा छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-12-08, आईतवार

फिचर फिल्म 'कागबेनी' डेव्यु अभिनेत्री दिया मास्के कति वर्ष भइन् होला ? महिला कलाकारले आफ्नो वर्ष खासै खोल्न चाहंदैनन् । जति नै वर्ष भएपनि 'सुनगाभा' गर्ल दिया मास्केले आफु भर्खर तरूनी भएको बताएकी छिन् ।

Results : 18385 - 18390 of 23740