Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 17461 - 17466 of 24017
फिल्मीखबर, काठमाण्डौ, 2014-07-23, बुधवार

‘मायाज बार’ र ‘मोक्ष’ फिल्मबाट ठूलो घाटा बेहोरेपछि निर्माता सुनिल मानन्धर फिल्म नै निर्माण नगर्ने निर्णयमा पुगेका छन् । आश गरेका फिल्मबाट नै घाटा भएपछि निर्माता मानन्धरलाई फिल्म निर्माणप्रति वितृष्ण जागेको हो । v

फिल्मीखबर, काठमाण्डौ, 2014-07-23, बुधवार

सातौं संस्करणको नेफ्टा अवार्ड कार्तिक १ गते हङ्कङमा आयोजना हुने भएको छ । केहि दिन अघि हङकङ पुगेको नेफ्टा टोलीले त्यहाँ प्रेसमिट गर्दै कार्तिक १ गते अवार्ड आयोजना हुने मिति सार्वजनिक गरेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2014-07-23, बुधवार

अभिनेत्री नम्रता श्रेष्ठ र र्यापर आशिष राना ‘लाउरे’ बिच फिल्म ‘ताण्डव’को सुटिङ सेटमै प्रेम चक्कर चलेको खबर एक समय फिल्म नगरीमा खुब हिट भयो । यद्पी यो हिट खबरलाई नम्रताले सिधै नकारेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-22, मंगलवार

'यदि यो फिल्म चलेन भने कालिमाटीबाट तरकारी ल्याएर व्यापार शुरू गर्छु,' मंगलबार पत्रकारहरूमाझ निर्देशक लय संग्रौलाले भने, 'मैले जुन बिषय उठाएको छु त्यो बिषयलाई पनि दर्शकले नरूचाए सोच्न बाध्य हुनेछु कि अब कस्तो फिल्म चल्छ भनेर ।'

फिल्मीखबर, काठमाण्डौ, 2014-07-22, मंगलवार

सामाजिक संजाल फेसबुकले नेपाली कलाकारहरुलाई समेत चिन्न थालेको छ । यसअघि हलिउड र बलिउडका कलाकारहरुको फेसबुक पेज मात्रै 'भेरिफाई' गर्दै आएको फेसबुकको नजर नेपाली कलाकारहरुमा समेत परेको छ । पछिल्लो समय फिल्मी कलाकारहरुको फेसबुक पेज लगालग 'भेरिफाईड' हुनुले यो कुराको पुष्टी गर्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2014-07-22, मंगलवार

मह जोडीको चर्चित हाँस्य टेलिश्रंखला '१५ गते' विज्ञापनका 'लमी', 'सुर बेसुर'का 'प्रधानपञ्च', फिल्म ट्रक ड्राइभरका फुके, 'चुनौती'का 'बिच्छी'देखि लिएर 'जिरे खुर्सानी'मा परेको बेहोर्ने 'ठुला बा' । हाँस्यकलाकार राजाराम पौडेलको परिचय धेरै छन् । 

Results : 17461 - 17466 of 24017