Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिका पुगे मह जोडी

फिल्मीखबर, काठमाण्डौ, 2014/09/17
पशुपतिनाथ फाउन्डेसनले दक्षिण क्यालिफोर्नियाको लस एन्जलसमा बस्ने नेपालीहरुलाई बडा दशैंको अवशर पारेर नेपालका बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हाँस्य प्रस्तुति 'मह जात्रा' प्रस्तुत गर्ने भएको छ । उक्त मह जात्राका लाही मह जोडी अमेरिका पुगेका छन् । 
 
 
पशुपतिनाथ फाउन्डेसनले आगामी सेप्टेम्बर २१ तारिखका दिन लस एन्जलसको नर्वाल्कस्थित पशुपतिनाथ बुद्ध मन्दिरको सहयोगार्थ मह जात्रा गर्न लागेको हो । आयोजक पशुपतिनाथ फाउन्डेसनका उपाध्यक्ष एवं बाणिज्य दुत ऋषि ढकालले मह जोडी जस्तो प्रसिद्ध हाँस्य जोडीलाई लस एन्जलसमा निम्त्याउन पाउनु आफैमा स्वर्णिम अवसर भएको बताएका छन् । 
 
मह जात्राका लागि मह जोडीको साथमा अभिनेत्री बसुन्धरा भुषाल, हाँस्य कलाकार किरण केसी र शिवहरी पौडेल तथा हरिवंशकी श्रीमती रमिला र पुत्र मोहित पनि अमेरिका पुगेका छन् । हरिवंशले जहाँँ गएपनि श्रीमती भने बोकेरै जाने गरेका छन् । 
 
Most Visited News (monthly)