Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15283 - 15288 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

भारतले लगाएको नाकावन्दीको विरोधमा नेपाली कलाकर्मीहरु सडकमै उत्रेका छन् । ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ को संयोजनमा मंगलवार राजधानीमा बृहत शान्ती र्याली प्रदर्शन आयो । 

एजेन्सी, मुम्बई, 2015-11-24, मंगलवार
पूर्व पोर्न स्टार सन्नि लियोनले बलिउडमा प्रवेश गरेको केहि बर्षमा नै ठूलो हाईट लिईन् । बिशेषतः बढी ग्ल्यामर दृश्य समेटिने फिल्ममा उनको स्थान निर्माता निर्देशकले दिन थाले ।
फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार
फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार
नायिका रेजिना उप्रेती बिहे पछि फिल्मी क्षेत्रमा गुमनाम जस्तै बनिन् । लण्डनमा बिजनेश गर्दै आएका प्रेमी सुरज पोखरेलसँग लगनगाँठो कसेपछि फिल्ममा होस् या फिल्मसँग सम्बन्धित कार्यक्रममा उनको उपस्थिती खासै देखिएन । 
 
एजेन्सी, मुम्बई, 2015-11-24, मंगलवार

शाहरुख खान पछि भारत असहिसुष्ण राष्ट्र बनेको भन्दै आमिरले पनि मुख खोलेका छन् । उनले श्रीमति किरणले देश छाड्नु पर्ने जिकिर गरेको बताउँदै आफूले पनि त्यस्ता थुप्रै घटना देखेको बताएका छन् ।उनले असहिसुष्णताको बिरोधमा अवार्ड फिर्ता गर्नेहरुको समेत सपोर्ट गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

दुईटा सम्म नेपाली फिल्म चल्दा धेरै जसो समयमा दुवै फिल्मले राम्रो व्यापार गरेको उदाहरण देख्न पाईन्छ । तर दुईमा एक थपिएपछि भने सके तिनै फिल्म नभएपनि दुईटा फिल्म त हावा खान्छन् नै । ‘नोटबुक’ र ‘हमेशा’, ‘स्टुपड मन’ र ‘लज्जा’, ‘नाई नभन्नूल ३’ र ‘हवल्दार सुन्तली’ सँगसँगै जुध्दा पनि चलेका फिल्म हुन् । तर तिन फिल्म चलेका बेला भने धेरै जसो समय एउटा मात्र फिल्म चलेका उदाहरण छन् ।

Results : 15283 - 15288 of 23747
Most Visited News (monthly)