Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15277 - 15282 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-11-25, बुधवार

अभिनेता जीवन लुईटेल क्यानडा पुगेका छन् । केही समय अगाडि अमेरिकामा पुगेका जीवन त्यहीबाट क्यानडा पुगेका हुन् । क्यानडामा नोभेम्बर २८ मा जीवन अभिनित फिल्म 'काफल पाक्यो'को प्रिमियर हुँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2015-11-25, बुधवार

नेपालमा माघ १ गते रिलिज हुने भनिएको फिल्म 'फन्को'को युरोपको बेल्जियममा रेडकार्पेट प्रिमियर गरिएको छ । गत सोमबार नोभेम्बर २३ मा बेल्जियममा अवस्थित जेड लुभेन हलमा फिल्मको प्रिमियर गरिएको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-11-25, बुधवार

आउदो शुक्रबारबाट रिलिजको तयारीमा रहेको फिल्म 'जाउँ हिंड पोखरा'ले राजधानीमा प्रिमियर शोको आयोजना गर्ने भएको छ । विभिन्न फिल्मकर्मी, सञ्चारकर्मी र बिशेष अतिथिहरुका लागि फिल्मको प्रिमियर शो गरिन लागिएको निर्देशक शोभित बस्नेतले बताए ।

फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

नेपाल चलचित्र प्राविधिक संघको नयाँ नेतृत्व चयनको लागी निर्वाचन हुने पक्का भएको छ । बुधवार हुने साधारणसभा पहिले अध्यक्षमा तीन जनाले उमेद्वारी दिने र एकले अर्काको अस्तित्व स्विकार गर्ने अवस्था देखिएपछि सर्वम्मत कार्यसमिति चयनको संभावना टरेको हो । त्यस्तै अन्य पदको लागी पनि आकांक्षीहरु धेरै देखिएका छन् । 

एजेन्सी, मुम्बई, 2015-11-24, मंगलवार

बलिउड अभिनेता आमिर खानको फोटो अहिले भारतका विभिन्न स्थानमा जलाइएको छ । आमिर खानको विरोध र समर्थनमा सामाजिक संजाल भरिएका छन् । विगत ८ महिनादेखि आफूलाई भारतमा डर लाग्न थालेको भन्दै आमिरले दिएको अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध भैरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-24, मंगलवार

रमाइलो कुरा के पनि देखियो भन्दा धेरैलाई फेसबुकमा फोटो पोष्ट गर्नका लागि सेल्फी खिच्न नै हतारो थियो । र्‍यालीमा उपस्थित भएका केही कलाकार अन्य कलाकारसँग सेल्फी खिच्नमा व्यस्त देखिए । धेरैलाई फोटो खिचेर फेसबुकमा हाल्नका लागि हतारो थियो ।

Results : 15277 - 15282 of 23747
Most Visited News (monthly)