Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'भोग' म्याजिनको लागी खुलिन कट्रिना (फोटो फिचर)

एजेन्सी, मुम्बई, 2016/05/30
कैटरिना कैफ । यी बलिउड सुन्दरी त्यसै त केहि बर्ष पहिले विश्वकै सर्वाधिक कामुक युवतीको सुचीमा पहिलो नम्बरमा परेकी थिईन् । भने समय समयमा रिलिज हुने फिल्म अनि फोटोसुटमा खुलेर दृश्य दिने कट्रिनाको पछिल्लो बोल्ड अबतार बाहिरिएको छ ।  
 
 
'भोग' म्यागेजिनको लागी कट्रिनाले सुट गराएको तश्विरमा उनको ग्ल्यामरस अनि बोल्ड अबतार छल्केको छ । समुन्द्री तटमा खिचाईएका दृश्यहरु बलिउड मिडियामा भाईरल बनिरहेका छन् ।
 
 
ह्वेल माछासँग पौडी खेल्दैगर्दा समेत कट्रिना बोल्ड देखिएकी छिन् । सुट फिलिपिन्समा गरिएको थियो । 
 
 
Most Visited News (monthly)