Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`जयपर्शुराम`मा के देखे बिराजले ? भेजिटेरियन निशालाई कस्ले रोज्यो ? (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/07/20
बिराज भट्ट नेपाली फिल्मको पुरानो अनि चर्चित नाम हो। एक्सन अभिनेताको परिचय बनाएका बिराज भट्ट करिब ५ बर्षपछि 'जयपर्शुराम' फिल्म मार्फत कमब्याक गर्दै छन् । 
 

साउन २८ गते रिलिज हुन लागेको फिल्मलाई रोज राणाले निर्देशन गरेका हुन् । लामो समयपछि कमब्याक गरेका बिराज भन्छन्,'सायद दुई बर्ष ढिला भयो कम ब्याक गर्न ।' यस्तै उनले आफ्नो स्टारडमा अहिले पनि ताजै रहेको बताए ।  
 
यता यही फिल्ममा बिराज भट्टसँग अनस्क्रिनमा जोडी बाँधेकी अभिनेत्री निशा अधिकारीले फिल्मको बारेमा केही तथ्य खोलेकी छिन् । 'जयपर्शुराम' फिल्मको ट्रेलर सार्वजनिक भएपछी टेस्ट दिएर पास भएको अनुभव गरेकी निशाले फिल्मको बारेमा के-के भनिन् त ? उनी किन भेजिटेरियन बनिन् ? भिडियो हेरेर थाहा पाउनुस् । 

Most Visited News (monthly)