मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

२ सय प्रतिशत नाफामा सलमानको 'सुल्तान'

एजेन्सी, मुम्बई, 2016/07/20
वलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'ले घरेलु वक्सअफिसमा २ सय प्रतिशत नाफाको विजनेस गरेको छ ।
 
प्रदर्शनको तेश्रो हप्ता चलिरहँदा पनि हलमा दर्शकको साथ पाईरहेको फिल्मले नाफाको विजनेसलाई दिनहुँ फराकिलो पार्दै अघि बढेको छ ।
 
९० करोडको निर्माण लागतमा तयार अलि अब्बास जफार निर्देशित स्पोर्ट्स ड्रामाले हालसम्म २ सय ७० करोड माथीको बिजनेस गरिसकेको छ ।
 
कुल विजनेसमा नाफा हिसाब गर्दा २ सय प्रतिशत माथी हुन आउँछ ।
 
फिल्मले ३ सय करोड विजनेस आँकडा छुनसक्ने अनुमान वलिउड पण्डितहरुले लगाएका छन् । फिल्ममा सलमानसँगै अनुष्का शर्मा लिड रोलमा छिन् ।