Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सिंहदरवार`का युवराजसँग फिल्मी संवाद (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2016/08/21
प्रमोद अग्रहरी नेपाली फिल्म नगरीमा उदाउँदो कलाकारको नाम हो । यतिबेला 'झुम्की' फिल्म मार्फत दर्शकमाझ देखिन लागेका प्रमोदले आधा दर्जन फिल्ममा आफ्नो अभिनय क्षमता देखाईसकेका छन् ।  
 
'झुम्की' फिल्म भित्र 'फागुराम' नाममा थारु युवकको भूमिका निर्वाह गरेका प्रमोद 'सिंहदरवार' नामक टेलिफिल्म मार्फत निकै चर्चित पनि बने ।  'उमा' फिल्म मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका प्रमोद 'राधे' फिल्मको सुटिङका लागी तयारी गरिरहेका छन् ।
 
 
अभिनयका धनी यिनै उदाउँदो तारासँग फिल्मीखबरले गरेको मिठो फिल्मीसंवाद यस्तो छ -   
 

 
Most Visited News (monthly)