मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संसारकै महंगी हिरोइनको सुचीमा दिपिका

एजेन्सी, मुम्बई, 2016/08/24
वलिउड हिरोईन दिपिका पादुकोण संसारकै महंगी हिरोईनको सुचीमा परेकी छिन् । दिपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् ।
 
पछिल्लो समय वलिउडसँगै हलिउड प्रोजेक्टमा पनि व्यस्त दिपिकाको बार्षिक कमाई १० करोड डलर रहेको पुगेको फोर्व्स म्यगेजिनले लेखेको छ ।
 
यो रकम नेपालीमा ४ अर्ब ८३ करोड बढि हुन आउँछ । उनले हलिउडमा धेरै चर्चित हिरोईनलाई पनि पछि पारेकी छिन्, फोर्व्सले लेखेको छ ।
 
पहिलो नम्बरमा हलिउड अभिनेत्री जेनिफर लरेन्स ४५ करोडका साथ पहिलो नम्बरमा छिन् ।
 
तर सर्वाधिक पपुलर वलिउड हिरोईन प्रियंका चोपडा भने टप टेनको सुचीमा अटाएकी छैनन् ।