मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'घामपानी' पोस्टरमा पोखियो दयाहाङ र केकीको प्रेम

फिल्मीखबर, काठमाडौं, 2017/02/17
समिक्षक दिपेन्द्र लामाको डेब्यू 'एक्सन कट'मा तयार फिल्म 'घामपानी'को अफिसियल पोस्टर सार्वजनिक भएको छ । शुक्रबार सामाजिक सञ्जालमा निर्देशक लामा तथा कार्यकारी निर्माता रामबाबु गुरुङले फिल्मको पोस्टर सार्वजनिक गरे । 
 
 
 
सार्वजनिक पोस्टरले लिड अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारीबीचको प्रेमभाव बोल्छ । फिल्मको केहि दिन पहिले सार्वजनिक 'पंक्षी' बोलको गीत लोकप्रिय बन्दैछ । 
 
 
 
नयाँ बर्ष २०७४ को पहिलो दिन रिलिज हुने फिल्मले दुई फरक समुदायका युवायुवतीको प्रेमकथा बोल्छ ।