फिल्म वितरक तथा निर्माता सुनिल मानन्धर पितृ शोकमा परेका छन् । मानन्धरका पीता श्याम बहादुर मानन्धरको आईतबार आफ्नै निजी निवास वालुवाटारमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित मानन्धर पीता औषधीको सहारामा जीवन कटाउँदै थिए । अन्तत: उनले ८५ बर्षको उमेरमा यो संसारबाट बिदा लिएका हुन् ।
मानन्धृ परिवारमा परेको शोकमा यतिबेला सहानुभुती व्यक्त गर्न फिल्मकर्मीहरुको भीड लागेको छ । भने केहि बेरमा नै शवलाई ढल्को स्थित गुठि पुर्याउने तयारी भईरहेको त्यहाँ उपस्थित एक सिनेकर्मीले बताए । दिवंगत मानन्धरको अन्तिस संस्कार नेवारी परम्परा अनुसार गरिनेछ ।
फिल्मीखबर परिवारको तर्फबाट पनि दिवंगत आत्माप्रति चीर शान्तिको कामना, शोकपुर्ण परिवारमा धैर्य धारणको शक्ति भगवानबाट प्रदान होओस् ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
निर्माता तथा वितरक मानन्धरलाई पितृ शोक
फिल्मीखबर, काठमाडौं, 2017/02/19
- ‘आवारापन २’ बन्यो इमरान हाश्मीको करिअरकै ठूलो ओपनर
- अनुप र आना अभिनीत भुटानी फिल्म ‘टनेल २६’को टिजरमा के छ ?
- ‘माया भनेकै यस्तो होला’को टिजरमा प्रेम र बाध्यताको कथा
- ‘हाम्रो सानो घर’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै सुमन
- पल र अञ्जनाले थाले ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज
- अनमोल र सुहानाको जोडी बाँध्दै ‘ए मेरो हजुर ५’को छायांकन सुरु
- अरुणको बढ्दो डिमान्ड : एक सातामै साइन गरे दुई फिल्म
- ‘गौँथली’लाई चुनौती दिन ‘लज्जावती’ हलमा
- पार्श्व गायनमा अर्जुन सापकोटाको डेब्यू, ‘ककाकिकी’मा गाए गीत
- प्रदीप र सनिशाको इन्गेजमेन्ट गर्दै ‘शुभ विवाह’को घोषणा
Most Visited News (monthly)

