मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

यस्तो बनेर आयो 'दर्पण छायाँ २'को नौलो तरङ्ग (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/20

यहि फागुन २७ बाट दर्शकमाझ आउँदै गरेको फिल्म 'दर्पण छायाँ २' को नयाँ गीत रिलिज भएको छ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश नयाँ गीत गरेको हो ।

 


सार्वजजनिक 'तरङ्ग नौलो' बोलको गीतमा लिड अभिनेत्री साहारासँगै पुष्प खड्का फिचरिङमा छिन् । गीतमा रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत, सवु रविको शब्द तथा मेलिना राइको स्वर छ ।

रामेश्वर कार्कीले खिचेको फिल्मका निर्देशक तुलसी घिमिरे हुन् फिल्ममा सहारासँगै श्रद्धा प्रसाईं र पुष्प खड्का नै लिड अभिनयमा छन् ।