मिति : २०८१ ज्येष्ठ १, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोहन र हर्षिकाको 'मेरी कुसुम' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/26

हर्षिका श्रेष्ठ र मोहन बोगटी लिड अभिनयमा रहेको फिल्म ‘मेरी कुसुम’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले प्रेम तथा द्वन्द्वात्मक भाव बोल्छ ।

 


एनआर घिमिरे निर्देशित फिल्मको कथा पनि घिमिरेकै हो । त्यसो ट्रेलर रिलिजको छेकोमा आयोजित एक कार्यक्रमका बीच फिल्ममा समावेश तीन गीत सहितको अडियो पनि सार्वजनक गरिएको छ ।

फिल्ममा टंक बुढाथोकीको संगीत छ । सुनिता बोगटी निेर्मात्री छिन् ।