Most Recent News Headlines
Results : 14239 - 14244 of 23748

फिल्मीखबर, काठमाडौं, 2016-08-30, मंगलवार
युवापुस्ताका चर्चित नायक अनमोल केसी डुकाटी बाइक हाँक्छन् । उनी कारभन्दा बाइक नै चढ्न बढी रुचाउँछन् । ‘कार किन्न भनेको हुँ । तर मानेन, डुकाटी किन्यो,’ भुवन केसीले छोराले पहिलेदेखि नै बाइक चढ्न मन गर्ने गरेको सुनाउँदै भने । त्यसो त भुवन कारका सौखिन हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-08-30, मंगलवार
गत बर्ष रिलिज सफल फिल्म 'प्रेमगीत'को सिक्वेलमा नयाँ निर्देशक आएका छन् । स्कृप्ट लेखक रामशरण पाठकले 'प्रेमगीत २' लाई निर्देशन गर्ने निर्माता सन्तोष सेनले बताए ।

फिल्मीखबर, काठमाडौं, 2016-08-29, सोमवार
तिहार रिलिज हुने फिल्म 'राधा'को गीत रिलिज भएको छ । केहि हप्ता पहिले सार्वजनिक फिल्मको पहिलो गीतले एक प्रकारको हाईप बनाउँदै गर्दा फिल्मको दोश्रो गीत रिलिज गरिएको हो ।

एजेन्सी, मुम्बई, 2016-08-29, सोमवार
वलिउड स्टार आमिर खानले हरेक वर्ष दुई सन्तान जन्माउने उद्घोष गरेका छन् । बर्षौदेखि बलिउडम जमिरहेका आमिरले दंगाल रिलिजको तयारी हुँदैगर्दा फिल्म उद्योगको लागी हरेक बर्ष दुई राम्रो कलाकार ल्याउने बोलेका हुन् ।

एजेन्सी, मुम्बई, 2016-08-29, सोमवार
एक था टाईगर को हिट जोडी सलमान खान अनि कट्रिना कैफ । यी दुईको प्रेम प्रसंगले पनि वलिउडमा राम्रै चर्चा पायो । उक्त फिल्मयता दर्शकले एकसाथ यो जोडीलाई देख्न पाएका छैनन् । अहिले सलमान कट्रिना सँगै काम गर्न लागेको चर्चाले वलिउड तातेको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-08-29, सोमवार
गत शुक्रबारबाट महानायक दर्जा पाएका अभिनेता राजेश हमाल स्टारर फिल्म 'शकुन्तला' प्रदर्शनमा आयो । जुन फिल्ममा हमाल करियरकै भिन्न गेटअपमा प्रस्तुत थिए । गुन्यू चोलो तथा साडी पहिरनमा सजिएका हमालको उक्त फिल्मले कस्तो ओपनिङ गर्यो त ? धेरै दर्शकको कौतुहलताको विषय हुनसक्छ ।
Most Visited News (monthly)

