Most Recent News Headlines
Results : 14227 - 14232 of 23748

फिल्मीखबर, काठमाण्डौ, 2016-09-01, बिहिवार
अभिनेत्री लुईटेलले तीज महिलाको लागि बिशेष हुने बताउदै दशैं भन्दा पनि बिशेष लाग्ने बताईन् । सजिनको लागि हरेक महिलालाई मनपर्ने पर्व तीज मा आफू पनि सजिन कुनै कन्जुस्याईं नगर्ने उनको भनाई छ ।

फिल्मीखबर, काठमाण्डौ, 2016-09-01, बिहिवार
फिल्मीखबरसंगको एक जम्काभेटमा दिपाले भनिन्, 'म हरेक वर्ष व्रत बस्ने गर्छु अनि तीज पनि बिशेष हुने गर्छ ।' ब्रत बस्ने प्रसङ्गमा दिपाले रमाइलो जवाफ दिइन्, 'यत्रो बर्ष राम्रो वर पाउन व्रत बसियो तर यो पिपलाले कहिले सुन्दर वर पाएन । अव यो वर्ष आफ्नो अनि छक्का पन्जाको लागी ब्रत वस्ने छु ।'

फिल्मीखबर, काठमाण्डौ, 2016-09-01, बिहिवार
नेपाली फिल्मी क्षेत्रमा निकै रुचाईएको अनि सफल बनिसकेको नाम हो, दयाहाङ राई । आफ्नो अभिनय कलाबाट दर्शकको मनमा बस्न सफल अभिनेता राई धेरै निर्देशकको रोजाईमा पनि पर्छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-09-01, बिहिवार
अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म 'वृन्दावन' शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । राजबहादुर शाने निर्देशित फिल्मको विजनेसलाई लिएर शिल्पाको करियरको हिसाब पनि सुरु भएको छ ।

फिल्मीखबर, , 2016-09-01, बिहिवार
विश्वकै सर्वोच्च मानिने फिल्म अवार्ड ओस्कार अवार्डको यो बर्षको संस्करणको लागी नेपालबाट फिल्म मागिएको केहि हप्तापछि तीन फिल्मबीच प्रतिस्पर्धा सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-09-01, बिहिवार
सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा तयार फिल्म 'लालजोडी' प्रदर्शनको अन्तिम घडिमा छ । शुक्रबारबाट रिलिज हुने अनि अन्य तीन फिल्मसँग भिड्न लागेको फिल्मलाई लिएर दर्शकमा कौतुहलता त छ नै फिल्मबाट सानोपर्दामा जमेका अनुहारहरुको परिक्षा पनि हुँदैछ ।
Most Visited News (monthly)

