Most Recent News Headlines
Results : 13603 - 13608 of 23748

फिल्मीखबर, काठमाडौं, 2017-04-06, बिहिवार
जेठ ५ गते रिलिज हुने फिल्म 'डायरी'को ट्रेलर रिलिज भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सर्वजनिक गरियो । ट्रेलरले प्रेम, रोदन अनि द्वन्द्वको कथा बोल्छ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-06, बिहिवार
सिंगल स्कृनमा कमाल गर्ने अभिनेत्रीमा परेकी अनि अन्य भन्दा केहि बढि स्टारडम बिक्ने अभिनेत्री रेखा थापा स्टारर फिल्म वक्सअफिसमा असफल गर्न नसक्दा यसको जस कसले लिने बहसको विषय बनेको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-06, बिहिवार
बैशाख १ मा रिलिजको लागी तयार फिल्म 'राधे'को ट्रेलर हेर्नुभएको छ भने पक्का त्यहाँ तपाईंले देख्नुभए होला अभिनेता निखिल उप्रेतीको अर्धकदको मुर्ति । तर त्यो मुर्ति अर्का कलाकार शिशिर भण्डारीले राखिएको ठाउँमै ढालेका छन् । मुर्ति किन बन्यो र किन ढल्यो त्यसको लागी फिल्म हेर्नु पर्ने हुनसक्छ ।

एजेन्सी, मुम्बई, 2017-04-05, बुधवार
मंगलबार भारतिय मिडियामा हट न्यूज छायो हट अभिनेत्री राखी शावन्त पक्राउ परेको भन्दै । भारतिय मिडियालाई नै आधार बनार नेपालमा पनि यो प्रकारको समाचार भाईरल बन्यो । अब भने नयाँ रहस्य खुलेको छ कि राखी पक्राउको बारेमा आएको खबर झुटो देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-05, बुधवार
पछिल्लो समय नेपाली पर्दामा जमेको जोडी मानिन्छ अभिनेता दयाहाङ राइ अनि अभिनेत्री प्रियंका कार्कीको जोडी । लगातार जस्तो फिल्म आउँदा दर्शकले यो जोडीलाई मन पराउँछन् माया गर्छन् प्रायः फिल्म सफल पनि बने ।

फिल्मीखबर, काठमाडौं, 2017-04-05, बुधवार
नेपाली राजनीतिको एक ईतिहास झल्काउने उद्देश्य सहित निर्माण भएको फिल्म 'पञ्चायत'को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता सरोज खनाल र अभिनेत्री नीता ढुङ्गाना मुख्यतः फिरचिङमा छन् ।
Most Visited News (monthly)

