मिति : २०७४ मंसिर ५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यामीलाई आयो ‘कृष ४’ बाट अफर

एजेन्सी, मुम्बई, 2017/07/15
बलीउड अभिनेता ऋतिक रोशनको फिल्म ‘कृष’को ३ पार्टसले निकै राम्रो विजनेश गर्योा । ऋतिकले केही महिनादेखि कुनै पनि फिल्म साइन गरेका छन् । खबर बाहिर आएको छ कि अहिले उनी ‘कृष ४’ को तयारीमा जुटेका छन् ।  
 
स्रोतका अनुसार, फिल्मका लागि नायिका यामी गौतमलाई अप्रोच गरिएको छ । यस विषयमा एक भारतीय मिडियासँग कुराकानी गर्दै राकेश रोशनले भने, ‘हामी अहिले स्क्रिप्टमा काम गरिरहेका छौं । कास्ट र टेक्नीशियन डिसाइड भएसँगै फिल्म फ्लोरमा जानेछ । अहिलेसम्म फिल्मका लागि कसैलाई पनि अप्रोच गरिएको छैन ।’ 
 
जबदेखि ऋतिक र यामी आफ्नो फिल्म ‘काबिल’ को प्रमोसन गरिरहेका थिए, तबदेखि फ्यान्स सिक्वेलको बारेमा जान्नका लागि निकै एक्साइटेड छन् ।