Most Recent News Headlines
Results : 13591 - 13596 of 23748

फिल्मीखबर, काठमाण्डौ, 2017-04-11, मंगलवार

एजेन्सी, मुम्बई, 2017-04-10, सोमवार
वलिउड पछिल्लो समय स्टार भर्सेज स्टार बनिरहेको छ । स्टारडम बोकेका कलाकारहरु एक आपसमा भिड्दै आएका छन् प्रतिष्ठाको लडाईं पनि उत्तिकै । शाहरुख खान ऋतिक रोशन र रणविर सिंहसँग भिडेर फेल खाएको उदाहरण जिवित रहँदा उनै शाहरुख अब भने अक्षयकुमारसँग अगष्ट ११ मा भिड्दैछन् ।

फिल्मीखबर, काठमाडौं, 2017-04-10, सोमवार
प्रेमकथा बोल्ने फिल्म 'मेला'को सम्पुर्ण छायांकन सकिएको छ । निर्देशक वसन्त निरौलाले फिल्ममा समावेश एक गीतको मा छायांकन गरिएसँगै फ्लोरको सबै काम सकिएको बताए ।

फिल्मीखबर, काठमाडौं, 2017-04-10, सोमवार
फिल्म 'लभ लभ लभ' को तर्फबाट एक महिना पहिले घोषणा गरिएको 'आफ्नो प्रेमकथा पठाउनुहोस, एक लाख पुरस्कार जित्नुहोस' कार्यक्रमको उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको छ । 'लभस्टोरी' पठाएका डेढ सय बढि प्रतिस्पर्धीबाट पाटनकी एलिशा महर्जन उत्कृष्ट बनिन् ।

फिल्मीखबर, काठमाडौं, 2017-04-09, आईतवार
अभिनेत्री निशा अधिकारीको निर्माणमा फ्लोरमा रहेको फिल्म 'झ्यानाकुटी' पनि रिलिज तय भएको छ । पछिल्लो समय फ्लोरमा हुँदै गर्दा निर्माण टिमले फिल्म रिलिजको मिति घोषणा गर्दै गर्दा यो भिडमा फिल्म 'झ्यानाकुटी' पनि थपिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2017-04-09, आईतवार
एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म 'पिंजडा व्याक अगेन' को रिलिज कन्फर्म भएको छ । फिल्म अर्को बर्षको माघ ५ मा रिलिज हुनेछ ।
Most Visited News (monthly)

