Most Recent News Headlines
Results : 13009 - 13014 of 24021





फिल्मीखबर, काठमाण्डौ, 2017-09-16, शनिवार
शुक्रबारदेखि रिलिज भएको फिल्म ‘जोनी जेन्टलम्यान’ले प्रदर्शनको पहिलो दिन सुखद ओपनिङ गर्यो । बिहानी शोमा ३० र दिवा तथा रात्री शोमा ८० प्रतिशत अकुपेन्सी रहेको फिल्मले दोस्रो दिन शनिवार सबैतिर हाउसफूल व्यापार गरेको छ ।

Most Visited News (monthly)

