Most Recent News Headlines
Results : 13003 - 13008 of 24021






फिल्मीखबर, काठमाण्डौ, 2017-09-17, आईतवार
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नीतिन चन्द निर्देशित फिल्म 'जोनी जेन्टलम्यान'ले पनि सुखद ओपनिङ गरेको छ । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको फिल्मले दोस्रो दिन भने सबैतिर हाउसफूल व्यापार गर्यो । फिल्मीखबर डटकमलाई फिल्मको तीन दिने कलेक्सन रिपोर्ट प्राप्त भएको छ ।
Most Visited News (monthly)

