Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12991 - 12996 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-09-20, बुधवार
एजेन्सी, मुम्बई, 2017-09-20, बुधवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-20, बुधवार

फिल्म “लुट”को आईटम गीत “उध्रेको चोली” बाट चर्चित भएकी नायिका सुष्मा कार्की बिगत केही बर्षयता फिल्मी पर्दाबाट हराएकी छिन् भन्दा फरक पर्दैन । उनले फिल्ममा कुशल अभिनय गर्ने अभिनेत्री भन्दा पनि बोल्ड र सेक्सी अभिनेत्रीको छबि बनाएकी छिन् । फिल्म 'चलेछ बतास सुस्तरी'पछि सुष्माको चर्चा पनि ह्वात्तै सुस्ताएको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2017-09-19, मंगलवार
Results : 12991 - 12996 of 24021