Most Recent News Headlines
Results : 12829 - 12834 of 23749

फिल्मीखबर, काठमाण्डौ, 2017-08-30, बुधवार



फिल्मीखबर, काठमाण्डौ, 2017-08-30, बुधवार
कात्तिक २ गतेबाट एक हप्ता पछाडि सर्दै कात्तिक ९ गतेलाई रिलिज फाइनल गरिएको फिल्म 'ऐश्वर्य'को टीजर सार्वजनिक भएको छ । 'तिमी रोएको पल' बोलको गीतबाट नै चर्चामा रहेको 'ऐश्वर्य'को टीजरमा ऐश्वर्य उर्फ दीपिका प्रसाईका लागि रमेश उप्रेती र प्रशान्त ताम्राकारको टक्कर देख्न सकिन्छ ।


Most Visited News (monthly)

