Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12811 - 12816 of 23749
फिल्मीखबर, काठमाण्डौ, 2017-09-03, आईतवार
एजेन्सी, मुम्बई, 2017-09-03, आईतवार
फिल्मीखबर, काठमाण्डौ, 2017-09-03, आईतवार

'कुटुमा कुटु' बोलको गीत युट्युबमा २ करोड पटक हेरिने गीतमा समावेश भएको छ । युट्युबमा सार्वजनिक भएको ३ महिनामा गीतले २ करोड 'भ्यू' पाएको हो । यति छोटो समयमा युट्युबमा दुई करोड भ्युज पाउने नेपाली फिल्मको यो पहिलो गीत बन्न सफल भएको छ । त्यसैगरी प्रदर्शनअगाडि दुई करोड भ्युज पाउने पनि यो एकमात्र गीत बनेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2017-09-02, शनिवार

५० भन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका चल्तीका युवा द्वन्द्व निर्देशक चन्द्र पन्तले भोजपुरी सुपरस्टार निरहुवालाई लिएर निर्देशन गरिरहेको फिल्म ‘निरहुवा चलल लन्डन’ मा नेपाली फिल्मका नायक सविन श्रेष्ठले भिलेनको भूमिका निर्वाहा गर्ने भएका छन् । 'फिल्मीखबर डटकम'सँगको विशेष कुराकानीको क्रममा चन्द्र पन्तले यो खुलासा गरेका हुन् । सविनले पहिलो पटक फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्न लागेका हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2017-09-02, शनिवार
Results : 12811 - 12816 of 23749
Most Visited News (monthly)