Most Recent News Headlines
Results : 12823 - 12828 of 23749



मनिष अन्जान, काठमाण्डौ, 2017-08-31, बिहिवार
गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म 'छक्का पञ्जा'को नेम सिक्वेल फिल्म 'छक्का पन्जा २' यसबर्षको असोज ११ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा समावेश 'नाइनलको साडी' र 'झ्याम्म झ्याम्म' बोलको गीत पनि रिलिज भैसकेका छन् । 'छक्का पञ्जा'मा प्रियंका कार्की र वर्षा राउत मुख्य भूमिकामा थिए । फिल्मको कथावस्तु नै प्रियंका र वर्षाको वरिपरि घुमेको थियो ।



Most Visited News (monthly)

