Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 12817 - 12822 of 24021
फिल्मीखबर, काठमाण्डौ, 2017-11-04, शनिवार
नायिका गरिमा पन्त र नायक जीवन लुईटेल अभिनीत फिल्म ‘ठूली’ निर्देशन गरेका एभरेष्ट सूर्य बोहोराले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मको नाम ‘भैरे’ जुराइएको छ । केहीदिन भित्रै औपचारिक निर्माण घोषणा गर्दै फिल्मको विषयमा निर्माण पक्षले जानकारी दिँदैछ । मंसिर पहिलो साताबाट छायांकन सुरु गर्ने गरि यतिबेला निर्देशक बोहोरा कलाकार छनौटमा लागेका छन् । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-03, शुक्रवार
वरिष्ठ अभिनेता नीर शाह नेपाली अभिनय क्षेत्रका गुरु हुन् । अभिनयको क्षेत्रमा नीरलार्इ अलग्गै राखियो भने सिनेमा क्षेत्र नै अधुरो हुन्छ भनेर मान्ने धेरै छन् । उनै कलाकार नीर शाहले युवा पुस्तामाझ लोकप्रिय नायक दयाहाङ राईको मज्जैले प्रशंशा गरेका छन् । बिहीवार राजधानीमा फिल्म 'कान्छी'को गीत सार्वजनिक कार्यक्रममा बोल्दै शाहले दयाहाङको अभिनयबाट आफू अझ प्रशिक्षित र दिक्षित हुने मौका पाएको बताए । 
 
फिल्मीखबर, काठमाण्डौ, 2017-11-03, शुक्रवार
फिल्मीखबर, काठमाण्डौ, 2017-11-03, शुक्रवार
Results : 12817 - 12822 of 24021